बेनी–पोखरा सडकमा ट्याक्सीको लुट, नियमनकारी निकायको मौनता
बेनी, ६ कात्तिक ः पोखरा जानका लागि मंगलबार दिउँसो बेनीको कालीपुल बसपार्कको ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फुलबारीकी कृपा शर्मालाई ग १ ज ३३०३ नम्बरको ट्याक्सीका चालकले रु. चार हजार भाडा दिए मात्र चढाउने प्रतिक्रिया दिनुभयो ।
!-->!-->!-->…
