समाचारको विधा

मुख्य खबर

कागबेनीको जनशान्ति माविको तरकारी खेती

कागबेनी, ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविले तरकारी खेती गरेको छ । छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गरेको हो । विद्यालयका प्रअ मनबिर किसानले दुई रोपनी जग्गा भाडामा

“बेनीको बजार…” नयाँ नयाँ स्वरुपमा

बेनी, ः बुहचर्चित नेपाली लोकगीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ को म्युजिक भिडियोलाई नयाँ प्रस्तुतिका साथ पुनःनिर्माण गरिएको छ । म्याग्दीको जिल्ला सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल उक्त गीतलाई पुनः नयाँ

सकसपूर्ण मुक्तियात्रा : बाढी, कटान र पहिरोको चुनौती

म्याग्दी- मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स्नान, पूजाआजा र दर्शन गरेमा पापबाट मुक्ति र पुण्य मिल्ने धार्मिक विश्वास छ ।

गलेश्वरमा नयाँ लाइनबाट विद्युत आपुर्ति

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरमा नयाँ लाइन मार्फत विद्युत आपुर्ति थालिएको छ । हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिक्षेत्र र मुस्ताङको प्रवेशद्धारका रुपमा रहेको गलेश्वरमा

मुस्ताङको स्याङमा ‘स्टिम’ र ‘साउना’

बेनी, ः मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘स्टिम’ र ‘साउना’ सञ्चालन गरेको छ । जोमसोम बजार नजिकै घरपझोङ गाउँपालिका–३ स्याङखोलामा करिब रु. २८ लाखको लगानीमा प्राकृतिक उपचारका लागि स्टिम र साउना सञ्चालन गरेको हो । पानीको बाफयुक्त बन्द

मन्त्रालय बिक्री गर्ने मनाङेको अभिव्यक्तिको विषयमा सांसद जुग्जालीद्धारा सत्तारुढ दलहरुको धारणा माग

डेङ्गु नियन्त्रण र विपद् ब्यवस्थापनमा सरकार रमिते बनेको सांसद भण्डारीको टिप्पणी पोखरा, । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले मन्त्रालय बिक्रीमा रहेको विषयमा प्रदेशसभा सदस्य राजिव गुरुङ (दिपक

जलजलामा टोल टोलमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण

बेनी । पर्वतको जलजला गाउँपालिकाले टोल टोलमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्न थालेको छ । जेष्ठ नागरिकको नसर्ने रोगको अवस्था पहिचान गरि परामर्श र उपचारमा सघाउने उद्देश्यले प्रत्येक दुई महिनामा हरेक टोलमा स्वास्थ्यकर्मी पुगेर

अन्नपूर्णमा ‘होम डेलीभरी’ शून्य

पोखरेबगर ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमै सुत्केरी हुनेको संख्या शून्यमा झरेको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरुमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी हुनेको संख्या

जलजलाको मिलनचोक–लेखफाट–शालिजा सडक स्तरोन्नति हुदै

बेनी । पर्वतको जलजला गाउँपालिकाको तीन वटा वडालाई जोड्ने रणनीतिक महत्वको मिलनचोक–लेखफाट–शालिजा सडक स्तरोन्नतिको काम शुरु भएको छ । मार्ग खुलेको करिब २० वर्षपछि स्तरोन्नति हुन लागेको १८ किलोमिटर दुरिको यो सडकले जलजलाको कृषि क्षेत्रदेखि

मिना परियार हत्या प्रकरण ः थुनछेक बहस सुरु, पाँच जना प्रतिवादी पुरपक्षका लागि थुनामा

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्या सम्बन्धी मुद्दाका सबै प्रतिवादीहरुलाई र्पुपक्षका लागि थुनामा पठाइएको छ । ज्यान सम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मंगलबारको थुनछेक आदेशबाट उनिहरुलाई थुनाका