समाचारको विधा

मुख्य खबर

जलजलामा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम लागू

लामाखेत । पर्वतको जलजला गाउँपालिकामा वृद्धिमुखी उद्यमशिलता र रोजगारी प्रवर्धन कार्यक्रम लागू भएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र जलजला गाउँपालिकाको साझेदारीमा दायित्व संस्था मार्फत उद्यमीको पहिचान गरि उनिहरुको

बेनी–दरवाङ सडकको तेस्रो खण्डलाई पूर्णता दिन थप बजेटको ब्यवस्था गर्न माग

पोखरा । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बेनी–दरवाङ सडकको तेस्रो (रणवाङ–दरवाङ) खण्ड स्तरोन्नतिको कामलाई पूर्णता दिन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गण्डकी प्रदेशसभाको आइतबार बसेको

सिम–कुहुँ–टोड्के सडक स्तरोन्नति धमाधम

बेनी, । म्याग्दीको मङ्गला गाउँपालिका–२ सिम देखि कोत्रवाङ–खुम्ल्याह– पैयुपाटा–कुहुँ–पूर्णगाउँ हुदै पर्यटकीय स्थल टोड्के जोड्ने सडक स्तरोन्नतिको लागि आयोजना सञ्चालन भएको छ । संघीय सरकार र मङ्गला गाउँपालिकाको लागत साझेदारीमा यस वर्ष सडकको

म्याग्दीको घोडेपानी, गुर्जा र खोप्रामा हिमपात

बेनी, म्याग्दीको उच्च पहाडी क्षेत्रका बस्ति र पर्यटकीय स्थलमा शनिबार बेमौसमि हिमपात भएको छ । धवलागिरी गाउँपालिका–१ गुर्जा, अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी, पुनहिल, वडा न.–५ को खोप्रा र वडा नं.–८ को मोहरेडाडामा हिमपात भएको हो । गुर्जा,

जलजलामा अन्तरजातीय विवाह गर्ने २८ जोडी सम्मानित

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई शुक्रबार सम्मान गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ को अवसरमा पालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रममा नगद सहित सम्मान गरिएको हो ।

रातोढुुङ्गा सवस्टेशन विद्युत प्राधिकरणको निगरानीमा परिक्षणका लागि सञ्चालन

बेनी, म्याग्दीको तीन वटा स्थानीय तहमा विद्युुत आपुुर्ति गर्न निर्माण भएको ३३÷११ केभी क्षमताको रातोढुङ्गा सवस्टेशन सञ्चालन भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर

पर्यटकीय स्थल तास्नाधुरी जोड्ने पदमार्ग निर्माण थालियो

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा रहेको पर्यटकीय स्थल तास्ना धुरी जोड्ने पदमार्ग निर्माण थालिएको छ । गुर्जा आउने पर्यटकको बसाई लम्बाउन तास्ना धुरीलाई सहायक गन्तब्यको रुपमा विकास गर्नका लागि पदमार्ग निर्माण थालिएको हो ।

भगवती–बेग सडक र थापाचौर–सावटा झोलुङ्गे पुलका लागि पाँच करोड ५५ लाख बजेट

बेनी । गण्डकी प्रदेश सरकारले म्याग्दीका थप तीन वटा योजनाका लागि रु. पाँच करोड ५५ लाख बजेटको स्रोत सुनिश्चितता गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको प्रस्तावमा आर्थिक मामिला मन्त्रालयले बजेटको स्रोत सुनिश्चितता

कालीगण्डकी कोरिडोरको तातोपानी–दाना–घाँसा खण्डमा नौ किलोमिटर कालोपत्र

बेनी, भारत र चिनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको भुरुङ्ग–तातोपानी देखि दाना हुदै घाँसा खण्डमा नौ किलोमिटर दुरीमा कालोपत्र गर्ने काम सकिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत

बेनी–जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति

जोमसोम। उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षमा थपिएका नौ वटा आयोजनाबाहेक उक्त खण्डको समग्र भौतिक प्रगति ८५ प्रतिशत पुगेको