समाचारको विधा

मुख्य खबर

मल्लाजमा अस्पताल भवन निर्माण

बेनी,। पर्वतको जलजला गाउँपालिका–३ मल्लाज माझफाँटको भुरतुलामा १० शैया क्षमताको अस्पताल भवन निर्माण भएको छ । जलजला म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको स्थानीय तह हो । संघीय सरकारको ‘एक पालिका, एक अस्पताल’ कार्यक्रम अन्तर्गत

ठेक्का अवधी सकिएपनि कालीपुलको सडक कालोपत्र भएन्

बेनी, ः म्याग्दी जिल्लाको प्रवेशद्धारमा रहेको बेनी नगरपालिका–८ कालिपुल बसपार्क क्षेत्रको सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजनाको अवधी सकिएपनि काम शुरु भएको छैन् । चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक,

कुमारी सहकारीको डेढ अर्ब अपचलन सम्बन्धी मुद्दामा अनुसन्धान जारी

बेनी ः प्रहरीले बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब रु. एक अर्ब पचास करोड रकम अपचलन सम्बन्धी मुद्दाको अनुसन्धानलाई निरन्तरता दिएको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले छ हजार बचतकर्ता रहेको कुमारी सहकारीको रु. एक अर्ब

तातोपानी स्नानस्थलको क्षमता विस्तार

बेनी ः प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्डमा स्नान स्थलको क्षमता विस्तार गर्न थालिएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले उपल्लो तातोपानी बजारको नजिकै सार्वजनिक जग्गामा नयाँ

पिप्ले–भगवति खानेपानी योजना नौ वर्षपछि योजना कार्यान्वयनको चरणमा

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ का दुई हजार चार सय बढी घरपरिवारमा खानेपानी सुविधा विस्तारका लागि प्रस्तावित वृहत पिप्ले–भगवति खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश हुन थालेको नौ वर्षपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु भएको छ । हाइड्रो इम्पाएर प्रा.ली. प्रर्वद्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँध देखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ

बेनी नगरपालिकाका १२ वटा गौरवका योजना कार्यान्वयनमा

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा १२ वटा गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी रु. नौ करोड ४७ लाख बजेट बिनियोजन भएका दुई वटा सम्पन्न, चार वटा

प्रदेश क्षेत्र (ख) स्तरीय ‘तरुण कप’को उपाधी अर्मनलाई

दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहिबार सम्पन्न म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) को वडा स्तरीय तरुण कप पुरुष भलिबल प्रतियोगिताको उपाधी मङ्गला गाउँपालिका–५ अर्मनले जितेको छ । नेपाल तरुण दल म्याग्दीले आयोजना गरेको

कुमारी सहकारी हिनामिना प्रकरणको छानविनका लागि लोकेश पुन पनि पक्राउ

बेनी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब रु. एक अर्ब पचास करोड रकम अपचलन सम्बन्धी मुद्दामा छानविनका लागि प्रहरीले थप एक जनालाई पक्राउ परेको छ । बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरि बिहिबार जिल्ला अदालत

म्याग्दीका असिना पिडित कृषकलाई राहत उपलब्ध गराउन सांसद भण्डारीको माग

बेनी, । म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले असिना पिडित कृषकहरुलाई राहत उपलब्ध गराउन माग गर्नुभएको छ । प्रदेशसभाको बिहिबारको बैठकको शून्य समयमा बोल्दै सांसद भण्डारीले गत असोजमा बेनी नगरपालिका–२