‘म्याग्दी भलिबल कप–२०८२’ शुरु
म्याग्दी, तनहुँ, स्याङ्जा र बागलुङको बिजय सुरुवात
बेनी, बेनीमा आइतबारदेखि रु. दुई लाख पुरस्कार राशीको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” शुरु भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको!-->!-->!-->!-->!-->…
