समाचारको विधा

मुख्य खबर

एमालेको पालिका स्तरीय कार्यकर्ता प्रशिक्षण

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको स्कुल विभागको आयोजना तथा पालिका कमिटीको समन्वयमा जिल्लाका तीन वटा स्थानीय तहमा प्रशिक्षण शुरु भएको छ । बेनी नगरपालिका, मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकामा शुक्रबार शुरु भएको

जसले सुन्तला र दूध बेचेर छोराछोरीलाई इन्जिनियर, नर्स र वकिल बनाए

सन्तोष गौतमबेनी, ः वि.स. २०५७ मा साउदी अरबमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरब्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो । विदेशमा सोचेजस्तो कमाई नभएपछि

शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए

बेनी, ः म्याग्दीमा रहेको अन्नपूर्ण हिमाल आरोहण गर्न शिशिर ऋतुमा पनि पर्वतारोही आएका छन् । मङसिर–पुष महिनाको शिशिर ऋतुलाई हिमाल आरोहण र उच्च हिमाली क्षेत्रको पदयात्राका लागि प्रतिकुल मानिन्छ । बसन्त र शरद ऋतु आरोहण र पदयात्राका लागि

बेनी नगरपालिकाको रु. ७४ करोडको संसोधित बजेट पारित

बेनी, ः बेनी नगरपालिकाको बिहिबार सम्पन्न १६औ नगरसभाले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि रु. ७४ करोड ७० लाख ९८ हजार बराबरको संसोधित बजेट पारित गरेको छ । नगर प्रमुख सुरत केसीको अध्यक्षतामा भएको सभामा उपप्रमुख ज्योति लामिछानेले गत आर्थिक

माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा रिम थापा

ताकम, । नेकपा (माओवादी केन्द्र) धवलागिरी गाउँपालिका कमिटिको तेस्रो सम्मेलन बिहिबार ताकममा सम्पन्न भएको छ । सम्मेलनबाट रिमप्रकाश थापाको अध्यक्षतामा ४५ सदस्यीय माओवादी केन्द्रको गाउँपालिका कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा अशोक खत्री

म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला  बिक्री

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेका छन् । तीन सय ५० बोट सुन्तला लगाएका उनले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गरेका थिए। सुन्तला

आप्रवासी स्रोत केन्द्रबाट करिब दुई हजार लाभान्वित

बेनी, । बेनी नगरपालिकाले सञ्चालन गरेको आप्रवासी स्रोत केन्द्रबाट चालु आर्थिक वर्ष २०८१÷०८२ को पाँच महिनामा करिब दुई हजार जना लाभान्वित भएका छन् । अन्तराष्ट्रिय आप्रवासन दिवस–२०२४ को अवसरमा बुधबार बेनीमा आयोजना गरेको अन्तरक्रिया

म्याग्दीका पत्रकारको दुर्घटना बिमा

बेनी । म्याग्दीका पत्रकारहरुको दुर्घटना बिमा गर्न शुरु भएको छ । नेपाल पत्रकार महासंघको २७ औ अधिवेशन अन्तगर्तत मङसिर २८ गते भएको निर्वाचनबाट चयन भएको म्याग्दी शाखाको सातौ कार्यसमितिको पहिलो बैठकले पत्रकारको दुर्घटना बिमा गर्ने कार्यक्रम

नेपाल जेसिजको उपाध्यक्षमा म्याग्दीका खत्रीको उमेद्वारी

बेनी। नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा म्याग्दीका सन्दिप खत्रीले उम्मेदवारी दिनुभएको छ । पुस १ गतेदेखि ८ गतेसम्म इटहरीमा सञ्चालन भइरहेको नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनमा म्याग्दी जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका खत्री

‘दिर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जना लाभान्वित

बेनी ः भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले सञ्चालन गरेको ‘दिर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । नसर्ने रोग पहिचान र उनिहरुको उपचारमा पहुँच