म्याग्दीका सबै पालिकामा (माओवादी केन्द्र)को नयाँ नेतृत्व चयन
बेनी, नेकपा (माओवादी) केन्द्रले म्याग्दीको सबै स्थानीय तहमा तेस्रो पालिका सम्मेलन मार्फत नेतृत्व चयन गरेको छ ।
दुई वटा स्थानीय तहको अध्यक्ष दोहोरिएका छन भने चार वटा पालिका कमिटिको नेतृत्व परिवर्तन भएको हो । छ वटै स्थानीय तहमा सर्वसम्मत!-->!-->!-->…