समाचारको विधा

मुख्य खबर

मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु

सन्तोष गौतमम्याग्दी, ः मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनः सुरु भएको छ । प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनः आधार शिविर पुगेका हुन । संसारको सातौ…

विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौति

सन्तोष गौतमम्याग्दी ः चिनसँग हाल सञ्चालनमा रहेको एकमात्र कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मत अन्तिम चरणमा पुगेपनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौति देखिएको छ । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको पर्वतको…

पोखरेबगर सडक पुलको पहुँचमार्ग जोडियो

म्याग्दी, ः चिन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक अन्र्तगत कालीगण्डकी बाढीले बगाएको म्याग्दीको पोखरेबगर स्थित सडक पुलको पहुँचमार्ग ११ दिनपछि जोडिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण…

म्याग्दीलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा, पुननिर्माण र पुनस्थापनाका लागि पर्याप्त स्रोतको…

म्याग्दी, ः नेपाल सरकारले म्याग्दी जिल्लाका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभामा सदस्य एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बिहिबार नेपाल राजपत्रमा सूचना…

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत आयोजनाले पुन विद्युत उत्पादन थाल्यो

म्याग्दी, ः बाढीले क्षति पु¥याएपछि बन्द भएको राहुघाट जलविद्युत आयोजना ११ दिनपछि बिहिबारदेखि पुनःसञ्चालनमा आएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौर स्थित विद्युतगृह क्षेत्रमा ११ असोजमा कालीगण्डकी नदीमा आएको बाढीबाट क्षति…

घर गुमाएका छिस्वाङका किसान धान भित्र्याउने बेला खेतै बगर बनेपछि दोहोरो पिडामा

सन्तोष गौतमम्याग्दी, ः म्याग्दीको मङ्गला गाउँपालिका–५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो खेत हेर्दै टोलाइरहनुभएको छ । साढे छ रोपनी खेतमा लगाएको मार्सी धान बाढीले नामोनिसान नरहने गरी पुरिदिएपछि उहाँको वर्षभरिको अन्नको जोहो गर्ने आधार…

बेनी–जोमसोम–कोरला सडक ः कुनौटामा मार्ग छिचोलियो

म्याग्दी, २२ असोज ः पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मत कार्यका लागि प्रमुख चुनौति मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ । म्याग्दीको रघुगंगा…

बालौटेमा म्याग्दी नदीले सडक काट्यो, १४० घर जोखिममा

म्याग्दी ः मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान गर्नुका साथै दुखुबेसी गाउँ जोखिममा परेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरिपछिको बाढीले बालौटेमा मालिका, मंगला र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम…

कोरला नाका जोड्ने सडकको पोखरेबगर र कुनौटा बाहेकका ठाउँमा मर्मत पुरा

म्याग्दी ः पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको दुई वटा ठाउँ बाहेकमा प्रारम्भिक मर्मत सकिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ देखि म्याग्दीको बेनी…

बेनी-जोमसोम-कोरला सडकको राहुघाट–बेगखोला खण्डमा वैकल्पिक मार्ग तयार

म्याग्दी, ः भारत र चिनलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक अन्र्तगत म्याग्दीको राहुघाट–बेगखोला खण्डको वैकल्पिक मार्ग तयार भएको छ । यही असोज दोस्रो साताको झरिपछि कालीगण्डकीको कटान, बाढी र पहिरोका कारण अवरुद्ध बनेको…