समाचारको विधा

मुख्य खबर

गलेश्वरमा फुटपाथ सहितको सडक निर्माण

म्याग्दी ः म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीय स्थल गलेश्वरमा फुटपाथ सहितको सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ (पदमार्ग) सहितको अपाङ्गमैत्री पक्कि सडक निर्माण भएको हो । सडक र

म्याग्दीका कर्मचारीहरुको कार्यशैलीप्रति जनप्रतिनिधिको असन्तुष्टि

बेनी, । म्याग्दी जिल्लामा कार्यरत कर्मचारीहरुको कार्यशैली प्रति जनप्रतिनिधी तथा राजनीतिक दलका नेताहरुले व्यापक असन्तुष्टि जनाएका छन् । जिल्ला समन्वय समितिको ९ औ जिल्ला सभा तथा संघीय तथा प्रदेश सरकार मातहतका कार्यालयहरुको समिक्षा

घाँसामा १२ औ तोरन्ल गोल्डकप शुरु

सुरेन गुरुङघाँसा ः मुस्ताङको थासाङ गाउँपालिका– ४ घाँसामा आजदेखि १२ औ केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिता शुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र घाँसा क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने

बेलबहादुर कटुवाललाई एमालेको बेनी नगरको नेतृत्व

बेनी । नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल निर्विरोध निर्वाचित हुनुभएको छ । बुधबार बेनीमा भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि कटुवालको मात्र एकल

शुसासन, स्थायीत्व, विकासलाई गति दिन गठबन्धन– नेता तिमिल्सीना

बेनी, राष्ट्रियसभाका निवर्तमान अध्यक्ष तथा नेकपा एमालेका नेता गणेश प्रसाद तिमिल्सीनाले शुसासन, स्थायीत्व, विकासलाई गति दिन र राष्ट्रियतालाई बलीयो बनाउन नयाँ गठबन्धन बनेको बनेको बताउनुभयो । अघिल्लो गठबन्धनका प्रमुख घटक काँग्रेस र माओवादी

रावण पार्क निर्माणमा ढिलाई

बेनी ः अठार महिनादेखि रोकिएको म्याग्दीको बेनी नगरपालिका–५ पछैको रावण पार्क निर्माण योजना अझै शुरु भएको छैन् । साझेदारी गरेको निकायमा बेनी नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि

मुस्ताङको लुङबुक गुफा पर्यटकको पर्खाइमा

जोमसोम, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुङवुक गुफा पर्यटकको पर्खाइमा छ । फल्याक गाउँ नजिकै रहेको लुङबुक गुफा पुर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष

रत्नेचौरको पिपलडाडा–दमाहचौतारा सडक मजदुर मार्फत स्तरोन्नति गरिदै

रत्नेचौर, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा मजदुर परिचालन गरेर सडक स्तरोन्नति योजना कार्यान्वयन गरिएको छ । विपद् न्युनीकरण, वातावरणमैत्री र रोजगारी सिर्जनाका लागि डोजरको विकल्पमा मजदुर परिचालन गरिएको हो । पूर्वाधार विकास कार्यालय

जलजलाको अध्यक्ष कप वडा नं. ४ लाई

बेनी । जलजला गाउँपालिका–४ फट्केढुङ्गाले दोस्रो गाउँपालिका अध्यक्ष कपको उपाधी जितेको छ । खोलाखेतमा सोमबार सम्पन्न फाइनलमा वडा नम्बर –७ धाइरीङलाई पराजित गर्दै ४ नम्बर वडाले उपाधी जितेको हो । प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफी,

कालीगण्डकी सुकाएर जलविद्युत आयोजना बनाउन दिदैनौ – नगर प्रमुख केसी

बेनी, । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कालीगण्डकी नदी सुकाएर जलविद्युत आयोजना निर्माण गर्न नदिने बताउनु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिका पदाधीकारी र सदस्यहरुको सोमबार भएको पदस्थापना कार्यक्रममा नगर