समाचारको विधा

मुख्य खबर

मुस्ताङका स्याउ कृषकलाई रु. ३८ लाख अनुदान

जोमसोम, मुस्ताङका स्याउ कृषकहरुले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चालु आर्थिक वर्ष २०८०÷०८१ मा रु. ३८ लाख भन्दा बढी अनुदान पाउने भएका छन् । स्याउको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) कार्यालय मुस्ताङले

मुस्ताङमा आलु उत्पादन घट्यो

बेनी, मुस्ताङमा यस वर्ष आलु उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले आलु उत्पादन घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले डढुवा रोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको बताउनुभयो ।

अन्नपूूर्णमा थप रु. तीन करोड ८१ लाख बजेट बिनियोजन

पोखरेबगर, ः म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाले चालुु आर्थिक वर्ष २०८०÷०८१ का लागि थप करिब रु. चार करोड बजेट बिनियोजन गरेको छ । गाँउपालिकाको केन्द्र पोखरेबगरमा शनिबार भएको १८ औ गाउँसभाले ७५ वटा योजनाका लागि रु. तीन करोड ८१ लाख बजेट

सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको छ–मन्त्री भुुषाल

सिंगा, ः कृषि तथा पशुुपंक्षी विकास मन्त्री वेदुराम भुषालले सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको बताउनु भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शुक्रबार हरियाली ग्रुुप प्रा.ली.को पाँचौ वार्षिक साधारणसभा उद्घाटन गर्नुहुुदै

बेनी नगरपालिकाद्धारा कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी पुरस्कृत

बेनी, । बेनी नगरपालिकाले बिहिबार ८ जना कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीलाई पुरस्कार तथा एक÷एक वटा विद्यालय र निर्माण कम्पनीलाई सम्मान गरेको छ । १४ औ नगर अधिवेशनको अवसरमा ८ जनालाई जनही नगद रु. पाँच हजार सहित पुरस्कृत गरेको हो । पुरस्कृत

म्याग्दीको रणनीतिक महत्वका दुई सडक आयोजना कार्यान्वयन

बेनी, । म्याग्दीको रणनीतिक महत्वका दुई वटा सडक स्तरोन्नति गर्ने आयोजना कार्यान्वयन भएको छ । चालु आर्थिक बर्ष २०८०÷०८१का लागि म्याग्दीमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट बिनियोजन गरेका

धवलागिरी गाउँपालिकाद्धारा पत्रकार, खेलाडी, कलाकार र कर्मचारी पुुरस्कृत

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाले पत्रकार, खेलाडी, कलाकार र उत्कृष्ट कर्मचारीहरुलाई पुुरस्कृत गरेको छ । मुुना स्थित गाउँपालिकाको कार्यालयमा बिहिबार भएको २१ औ गाउँसभाका अवसरमा धवलागिरी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर धवलागिरीले ल्यायो पुरक बजेट

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर चालुु आर्थिक वर्ष २०८०÷८० को लागि ४८ करोड रुपैयाँ भन्दा बढीको पुुरक बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र मुुुनामा बिहिबार भएको २१ औ गाउँसभाले थप चार करोड बजेट

म्याग्दीलाई हिउँदे आलुमा आत्मनिर्भर बनाइने

बेनी, ः बेनी नगरपालिका– ४ सिंगा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलु खेती गरेका छन् । परम्परागत रुपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यसबर्ष हिउँदयाममा नगदे बालीका रुपमा आलु खेती गरेका छन् ।गाउँका प्रत्येक घरले आलु खेती गरेका छन्

‘होम डेलीभरी’ घटाउन ‘आमासँग जनप्रतिनिधी’ कार्यक्रम

म्याग्दी, घरमा असुरक्षित प्रसुति हुने र नियमित गर्भपरिक्षण नगराउने समस्या हटाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘आमासँग जनप्रतिनिधी’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परिक्षण र संस्थागत प्रसुति सेवामा पहुँच बढाएर