बेनपा ९ कालीमुलको जंगलमा मानव कंकाल फेला
बेनी, ः म्याग्दीको बेनी नगरपालिका–९ आंखखेत कालीमुलको जंगलमा गाडीएको अवस्थामा मानव कंकाल फेला परेको छ ।
शव गाडीएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पल समेत भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गंगटा खोज्न गएका!-->!-->!-->…
