चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण
बेनी, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।
रघुगंगा गाउँपालिकाले रु. १ करोड ६७ लाखको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । आर्थिक वर्ष!-->!-->!-->…
