समाचारको विधा

आर्थिक

म्याग्दीका ‘बाइकर्स’हरु पर्यटकीय स्थलको प्रर्वद्धनमा

बेनी, म्याग्दीका ‘बाइकर्स’हरु (मोटरसाइकल चालक)हरु जिल्लाका पर्यटकीय स्थलहरुको प्रर्वद्धनमा जुुटेका छन् । सडकको पहुँच पुुगेका पर्यटकीय स्थलको सामुहिक भ्रमण, सूचनामुलक बोर्ड राख्ने, भिडियो र तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेर

उद्योग वाणिज्य संघको क्षमता तथा नेतृत्व विकास तालिम

तातोपानी, । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिका पदाधीकारी तथा कार्य समिति सदस्यहरुका लागि शनिबार बेनी नगरपालिका–४ सिंगा तातोपानीमा क्षमता तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघले आयोजना

मुुस्ताङी स्याउ भदौ १० गतेदेखि बजार आउने

जोमसोम, मुस्ताङको प्रमुख कृषि उपज स्याउ टिप्ने समय तालिका बनाइएको छ । उन्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते, रिङरोट जातको स्याउ भदौ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ असोज १ गतेदेखि टिप्ने समय तालिका

मालिका कागज उद्योग पुनःसञ्चालन

दरवाङ, । म्याग्दीको मालिका कागज उद्योग पाँच महिनापछि पुनःसञ्चालन भएको छ । मालिका गाउँपालिका–३ अदिभारामा करिब पाँच वर्ष सञ्चालन भएको उद्योगलाई सोही पालिकाको वडा नं. ५ थापाचौरमा स्थानान्तरण गरेर पुन सञ्चालन गरिएको हो । अदिभारामा बाढी

किसानलाई अनुदान बाड्न म्याग्दीमा रु. नौ करोड बजेट

बेनी, ः चालु आर्थिक वर्ष २०८०÷०८१ मा म्याग्दीका किसानहरुलाई अनुदान वितरण गर्न रु. नौ करोड छ लाख बजेट प्राप्त भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतका कृषि ज्ञान केन्द्रमार्फत रु. तीन करोड ३३ लाख, २५ हजार, भेटेरिनरी अस्पताल तथा पशु सेवा

हेभी इक्युभमेन्ट अपरेटर संघको प्रदेश भेला भदौ १५ मा

बेनी, । गण्डकी प्रदेशका हेभी इक्युभमेन्ट अपरेटर संघको प्रथम भेला यही भदौ १५ गते पोखरामा हुने भएको छ । तीन सय भन्दा बढीको सहभागीतामा हुन लागेको भेलामा म्याग्दीको हेभी इक्युभमेन्ट अपरेटरहरुले सक्रीयतापूर्वक सहभागिता जनाउने निर्णय गरेको

एक्स पल्स मोटरसाइकल चालकहरुको बेनी–घोडेपानी यात्राको तयारी

बेनी, सिजी हिरो कम्पनीको उत्पादन एक्स पल्स ब्राण्डको मोटरसाइकल चालकहरुको बेनी देखि घोडेपानी सम्मको मोटरसाइकल यात्रा हुने भएको छ । सिजी हिरो र बेनीको अधिकृत बिक्रेता चादनी अटो टे«डको आयोजनामा यही भदौ ७ गते बेनी देखि पर्यटकीय स्थल

जलजलामा उद्योग व्यापार महासंघ

बेनी । पर्वतको जलजला गाउँपालिकामा नेपाल उद्योग व्यापार महासंघको पालिका कमिटि गठन भएको छ । खेम केसीको अध्यक्षतामा गठन भएको कमिटिको उद्योग उपाध्यक्षमा भविश्वरा वि.क., वरिष्ठ उपाध्यक्षमा विष्णु जिसी, महासचिवमा जनक अधिकारी, कोषाध्यक्षमा

कृषि ज्ञान केन्द्रको कार्यक्रम सार्वजनिक

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीबाट चालु आर्थिक वर्ष २०८१÷०८२ मा म्याग्दी जिल्लामा सञ्चालन गर्ने वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । सोमबार सदरमुकाम बेनीमा एक समारोहको आयोजना गरी चालु वर्षमा सञ्चालन हुने कार्यक्रमसहित वार्षिक बजेट

नागी सामुदायिक वनलाई गणेशमानसिंह राष्ट्रिय पुरस्कार

वनरक्षक सापकोटा पुरस्कृत, डिभिजन वन कार्यालय म्याग्दीलाई सम्मान बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको नागी सामुदायिक वन उपभोक्ता समूहले ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ प्राप्त गरेको छ । वन तथा भू–संरक्षण