समाचारको विधा

आर्थिक

यसरी हुन्छ लोत्ता प्रसोधन गरेर नेपाली कागज उत्पादन

म्याग्दी । नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् । मालिका

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित

म्याग्दी, असोज ६ । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ ।

उपल्लो मुस्ताङमा पर्यटक शून्य, निषेधित क्षेत्र तगारो बन्याे

लोमान्थाङ, मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।  व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटल आफन्तको जिम्मा लगाएर विष्ट अमेरिका जानुभएको

नदीजन्य बस्तुको अबैध उत्खनन, चोरी र निकासी विरुद्ध अनुगमन समितिको एक्सन्

बेनी, म्याग्दीका नदीमा अबैध रुपमा नदीजन्य बस्तुको उत्खनन् र निकासी भएको भेटिएको छ । असार देखि भदौ महिनासम्म नदीजन्य पदार्थको उत्खनन् गर्न नपाउने कानुन विपरित म्याग्दी र पर्वत स्थित कालीगण्डकी किनारमा डोजर प्रयोग गरेर बालुवा निकालेर

कागबेनीको जनशान्ति माविको तरकारी खेती

कागबेनी, ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविले तरकारी खेती गरेको छ । छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गरेको हो । विद्यालयका प्रअ मनबिर किसानले दुई रोपनी जग्गा भाडामा

बेनीमा बजार अनुगमन

बेनी । म्याग्दी सदरमुकाम बेनी बजारका पसल तथा होटेलहरुको शुक्रबार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बजारका खाद्यान्न पसल तथा होटेलहरु पसलहरु अनुगमन गरिएको हो । ६ होटेल, न्यु वेष्ट

सिजी मोटर्स ’हिरो’ले ल्यायो एक्कासि मालामाल दसैँ तिहार अफर

काठमाडौँ । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ । कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको छ । हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा

पर्यटकको पर्खाइमा स्याङ गाउँ

सन्तोष गौतमजोमसोम, ः कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैचा । डाडामाथी माटोका छाना भएका परम्परागत घरहरु । बीचमा सडक । भित्तातर्फ सुख्खा पहाड माथि हरियाली वनजंगल । झुरुप्पको बाक्लो बस्ति भित्र ढुंगा बिछ्याएका सफा सुग्घर गल्लीहरु ।

च्याङग्रा गोठालालाई भिरपाखानै रमाइलो

दामोदरकुण्ड । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्यांग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन् ।

कृष्णगंगा सहकारीको साधारणसभा

बेनी, । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोविन्दराज जैसीको अध्यक्षता, राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति सदस्य रामबहादुर जिसीको