सहकारी दिवसको अवसरमा बेनी बचतको क्यालेण्डर सार्वजनिक
बेनी, । बेनीमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार ६८ औ राष्ट्रिय सहकारी दिवस मनाएको छ ।
‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने मुल नाराका साथ शेयर सदस्यहरुबीच शुभकामना आदानप्रदान र नयाँ वर्ष २०८२ को क्यालेण्डर सार्वजनिक!-->!-->!-->…
