समाचारको विधा

आर्थिक

दिपक माविका विद्यार्थी च्याउखेतीमा

बेनी ः बेनी नगरपालिका–१० पात्लेखेत स्थित दिपक माध्यमिक विद्यालयका विद्यार्थीहरुले च्याउ खेती थालेका छन् । कक्षा ९ र १० मा अध्ययन गर्ने २३ जना विद्यार्थीहरुले सामुहिक रुपमा ‘केन्ये’ जातको च्याउ खेती गरेका हुन् । विद्यार्थीहरुलाई

मङ्गलामा मिनिटेलर मर्मत सम्बन्धी तालिम

बाबियाचौर, । म्याग्दीको मङ्गला गाउँपालिका–२ लाम्पाटामा आइतबारदेखि मिनिटेलर मर्मत सम्बन्धी तालिम शुरु भएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र कुश्माको आयोजनामा शुरु भएको तालिम १५ दिनसम्म सञ्चालन हुनेछन् । तालिममा मङ्गला

गुर्जा, मुदी र चिमखोलाका बासिन्दा यार्सा खोज्न हिमाल उक्लिए

बेनी, म्याग्दीको हिमाली क्षेत्रमा शक्तिब्रद्र्धक र बहुमूल्य जडिवुटी यार्सागुम्बा संकलन गर्न थालिएको छ । धवलागिरी गाउँपालिका–१ गुर्जा, वडा नं.–४ मुदी र रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका बासिन्दाहरु यार्सागुम्बा खोज्न हिमाल फेदीको बुकी

ढोरपाटनमा दोस्रो याममा ११ नाउर र सात झारलको सिकार

बेनी, । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारलमात्र सिकार भएको छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल

गुर्जामा सामूहिक तरकारीखेती

गुर्जा । धवलागिरि गाउँपालिका-१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गुर्जाका किसानले जग्गा भाडामा लिएर सामूहिक रूपमा व्यवसायिक तरकारीखेती सुरु

म्याग्दीका घुम्ति गोठ लेकतिर

बेनी, म्याग्दीका घुम्ती पशु गोठहरु हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ ।हिउँदयाममा चिसो छल्न र आहराका लागि बेशीका फाँटहरुमा ल्याइएका भेडाबाख्रा र गाईभैसीका गोठ लेकतर्फ लैजान थालिएको हो । धवलागिरी गाउँपालिका–१ गुर्जाका कृषक नरबहादुर

घरेलु तथा साना उद्योग महासंघ र महिला उद्यमी समितिको अधिवेशन

बेनी, । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीको २० औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशन सम्पन्न भएको छ । बेनीमा गत शनिबार भएको अधिवेशनबाट राजकुमार श्रेष्ठको अध्यक्षतामा महासंघको जिल्ला समिति र रेणु मल्लको अध्यक्षतामा महासंघ

कुखुरामा डुबेका बिमल बंगुर पालेर उत्रिए

बाबियाचौर, बंगुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिनुभएको छ । मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय बिमल सापकोटा व्यवसायिक बंगुरपालनबाट स्वरोजगार र आत्मनिर्भर

मुस्ताङमा पर्यटक आगमन उत्साहजनक

जोमसोम, । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालयका विसं २०८० को तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी पर्यटक करिब ५० प्रतिशतले बढेका छन्

सिंगामा बिमा सचेतना कार्यक्रम

सिंगा, । बेनी नगरपालिका–४ सिंगामा बुधबार बिमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बिमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय पोखरासँगको समन्वयमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड गण्डकी प्रदेशको आयोजनामा