समाचारको विधा

विकास

गलेश्वर–पछै–जगन्नाथ सडक स्तरोन्नति योजना शुरु

बेनी, म्याग्दीको बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिक स्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नति थालिएको छ । गलेश्वर हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धार हो भने पछैमा हिन्दु

लामगरामा तटबन्ध

बेनी, ः कालीगण्डकी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा तटबन्ध भएको छ । सिचाई तथा जलस्रोत व्यवस्थापन कार्यालय पोखराले लामगरा स्थित सेतोढुङ्गा देखि रत्नेचौर लिफ्ट खानेपानी योजनाको इनार हुदै तलतर्फ कालीगण्डकी नदी

तेस्रो पटक थपियो राहुघाटको सिभिल ठेक्काको म्याद

बेनी, ः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रो पटक थपिएको छ । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश

पछैमा ‘रावण पार्क’ निर्माणको अन्तिम चरणमा

बेनी ः बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ । परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको पछै म्याग्दीको सदरमुकाम बेनी बजारदेखि उत्तर पश्चिमतर्फको डाडामा अवस्थित छ । ढलोट धातुको २१ फिट अग्लो

बेनीमा तीन सय २९ योजना सम्पन्न

तीन किलोमिटर पक्की र २२ किलोमिटर सडक स्तरोन्नतिबेनी, । बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा तीन सय २९ वटा योजना सम्पन्न गरेको छ । नगरपालिकाले बुधबार बेनीमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम

म्याग्दीको संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालयमा राजनीतिक दलहरुको तालाबन्दी

बेनी । म्याग्दीका राजनीतिक दलहरुले बेनीमा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् । खानेपानी मन्त्रालयको मन्त्रि स्तरीय निर्णय अनुसार आगामी साउन १ गतेदेखि बेनीमा रहेको कार्यालय

म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखरा सारिदै

बेनी, । म्याग्दीमा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज भएको छ । खानेपानी मन्त्रालयको २०८१ चैत १९ गतेको मन्त्रि स्तरीय निर्णय अनुसार आगामी साउन १ गतेदेखि बेनीमा रहेको कार्यालय पोखरामा गाभिन लागेको हो । म्याग्दी,

घारमा एक वर्षमा तीन करोड बजेटका ३८ वटा योजना कार्यान्वयन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घारमा आर्थिक वर्ष २०८१÷०८२ मा रु. तीन करोड भन्दा बढी लगानीमा ३८ वटा योजनाहरु निर्माण सम्पन्न भएका छन् । गाउँपालिका, प्रदेश, संघीय सरकार र अन्नपूर्ण संरक्षण आयोजना मार्फत रु. तीन करोड १० लाख ८०

मराङमा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण

म्याग्दी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट र खाउरीबाङ जोड्ने पुल निर्माण

औलामा अस्पताल भवन निर्माण

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा अस्पतालको भवन निर्माण भएको छ । सघन सहरी विकास तथा भवन आयोजना बागलुङले पाँच शैया क्षमताको अस्पताल सञ्चालन गर्न मिल्ने गरि भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण गरेको हो