समाचारको विधा

विकास

बेनी–दरवाङ सडक आयोजनाको सिम–पानाबगर खण्डमा कालोपत्र शुरु

बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा आजदेखि कालोपत्र गर्न थालिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगला गाउँपालिका– २ सिम देखि तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर– रणवाङको सिमाना

जोमसोम–कागबेनी सडक कालोपत्र शुरु

जोमसोम, ः मुुस्ताङको सदरमुकाम जोमसोम देखि धार्मिक पर्यटकीय स्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । १३ किलोमिटर दुुरीको जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको

बेनी–दरवाङ सडकको सिम-लाम्पाटा खण्डमा कालोपत्रको तयारी

बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा २० वर्षपछि कालोपत्र गर्ने तयारी भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगला गाउँपालिका– २ सिम देखि तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर– रणवाङको

खानीगाउँमा खानेपानी आयोजना निर्माण

बेनी, ः म्याग्दीको मंगला गाउँपालिका–१ मा खानीगाउँमा “एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मंगला गाउँपालिका र उपभोक्ताको रु. ३० लाख ५१ हजार ७१ को लागतमा निर्माण भएको

राहुघाटमा सवस्टेशन निर्माण शुरु

सन्तोष गौतमबेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा सवस्टेशन निर्माणको काम शुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ विम देखि रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै

भाले बास्ने ताल जोड्ने पदमार्ग निर्माण

बेनी, । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको भाले बास्ने ताल पदमार्गले जोडिएको छ । लोकसेवा आयोगले लिने परीक्षामा सोधिने प्रश्न र सामान्य ज्ञानका पुस्तकहरुमा उल्लेख भएको भाले

कालीगण्डकी कोरीडारको चराङ–छोसेर खण्ड अलपत्र

जोमसोम, ः राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माणको काम अलपत्र बनेको छ । ५ वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दुरिको सडक निर्माणको काम अधुरो हुँदा स्थानीयबासी, पर्यटक र व्यवसायीहरुलाई सास्ती भएको

खतेन गाउँमा विद्युतीकरण

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरणले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित खतेन गाउँमा विद्युतीकरण गरेको हो । प्राधिकरणको म्याग्दी

राहुघाट बेसीनका जलविद्युत आयोजनाहरुले पहुँचमार्ग मर्मत गर्लान ?

मौवाफाँट, २२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन जलविद्युत आयोजनाले प्रयोग गर्ने पहुँच मार्ग मर्मत र स्तरोन्नति गर्न उदाशिनता देखाउँदा दुर्घटनाको जोखिम, धुलो र हिलोको समस्या बढेको छ । संसारको सातौ (८,१६७ मिटर) अग्लो

सडक निर्माणमा बिवाद

बेनी, ः एउटै वडाका २ वटा वस्तिको बिवादका कारण म्याग्दीको मंगला गाउँपालिका–१ कुहु देखि भिरकटेरा हुदै पर्यटकीय स्थल टोड्के जोड्ने सडक निर्माण रोकिएको छ ।मंगला–१ पुर्णगाउँ र कुहुँका बासिन्दाको बिवाद पूर्णगाउँबासीले प्रयोग गर्ने कुहुँ हुदै