समाचारको विधा

कला–संस्कृति

कुश्माको शताब्दी घरमा चित्रकला कार्यशाला

कुश्मा, पर्वतको कुश्मास्थित तीनसय वर्ष पुरानो साँस्कृतिक तथा पुरातात्विक घर ुशताब्दी घरु मा एक दिवसीय ुकलाको रुपमा सम्पदाु चित्रकला कार्यशाला सम्पन्न भएको छ । पछिल्लो समय पर्यटकीय एवम् साँस्कृतिक दृष्टिले गन्तव्य बन्दै गइरहेको शताब्दी

‘डिल्लीराधा पुरस्कार’ म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठलाई

बेनी, म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठ ‘डिल्लीराधा पुरस्कार’बाट सम्मानित हुनुभएको छ । कुश्मामा पर्वत साहित्य संगमले स्थापना तथा व्यवस्थापन गरेका विभिन्न पुरस्कारहरुबाट धौलागिरि क्षेत्रका साहित्यकार तथा कला सर्जकहरुलाई दुई वर्षको

मगर संघ म्याग्दीको अध्यक्षमा खम थापा

बेनी, । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको अध्यक्षमा खमबहादुर थापा मगर चयन हुनुभएको छ ।शुक्रवार बेनीमा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट थापा मगरको अध्यक्षमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । समितिको उपाध्यक्षमा विष्णु

लेभल्स क्लवको पहिलो वार्षिकोत्सवमा कालरात्री ब्याड, चन्द्र, नेशन र सम्बोजको प्रस्तुति

पोखरा । म्याग्दीका युवा व्यवसायी अमित रोकाले पर्यटकीय नगरी पोखराको लेकसाइडमा सञ्चालन गर्नुभएको लेभल्स क्लवले आगामी शनिबार पहिलो वार्षिकोत्सव मनाउने भएको छ । १३ डिसेम्बरका दिन वार्षिकोत्सवको अवसर पारेर क्लवले कालरात्री ब्याण्ड, गायक

बालाचतुर्दशीमा छ लाख १२ हजार भेटी

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचतुर्दशी पर्वको अवसरमा रु. छ लाख १२ हजार भेटी सङ्कलन भएको छ । शिवालय क्षेत्र विकास कोषकी कोषाध्यक्ष कुमारी रोकाका अनुसार बुधबार परेको

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो

गलेश्वर, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा बाला चतुर्दशी पर्वको अवसरमा शतबीज छर्न आएका भक्तजनहरुको घुइँचो लागेको छ ।गए रातिदेखि नै शिवालय मन्दिरमा महाबत्ती र अखण्डबत्ती बालेर भजनकृतन गाएर जाग्राम

लोकदोहोरी प्रतिष्ठान म्याग्दीमा एकराज चापागाईको नेतृत्वमा नयाँ कार्यसमिति

बेनी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको शनिबार बेनीमा सम्पन्न २१ औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशनबाट एकराज चापागाईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा देवी जिसी, द्वितिय उपाध्यक्ष

म्याग्दीका बिनोद धौलागिरिका पत्रकारिताका दुई पुस्तक सार्वजनिक

म्याग्दी, पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक बुधबार सार्वजनिक भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका “लेखन र सम्पादन” तथा “लेखन कला” विषयका पुस्तक राष्ट्रिय सूचना

गुर्जालाई सडक सञ्जालमा जोड्न ख्याली नाच समूहको सहयोग

बेनी, १९ कात्तिक ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ख्याली नाच समूहले नाचगानबाट संकलन भएको रकम सडक निर्माणका लागि सहयोग गरेका छन् । ख्याली नाच समूहका कलाकारहरुले दसैमा नृत्य प्रर्दशन गरेर दानदक्षिणवापत संकलन गरेको रु. एक लाख

मनोरञ्जनमा मात्र सिमित रहेन् देउसी भैलो

म्याग्दी, ः तिहार पर्वको अवसरमा खेलिने देउसी भैलोको उद्देश्य र शैली फेरिएको छ ।परम्परागत समाजमा मनोरञ्जनका लागि खेलिने देउसीभैलो आधुुनिक समाजमा संस्कृति र परम्पराको निरन्तरताको साथै शैली र उद्देश्य फेरिएको हो । पछिल्लो समय देउसी भैलीमा