करिब नौ सय जनाको आँखा परिक्षण

बेनी, ः म्याग्दीको ग्रामिण क्षेत्रमा सञ्चालन भएको निशूल्क आँखा शिविरबाट करिब नौ सय जना लाभान्वित भएका छन् । धवलागिरी गाउँपालिकाको चार ठाउँ र बेनी नगरपालिका –६ अर्थुुङ्गेमा सञ्चालन भएको शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीको

म्याग्दीका पत्रकारलाई दुर्घटना बिमा

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि रु. दश लाख बराबरको दुर्घटना बीमा हस्तान्तरण गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार शाखाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्लाका

प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको रु. एक करोड भन्दा बढी लगानीमा

रुप्से झरनालाई सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तब्य बनाइदै

दाना, ः पर्यटकको सहजताका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरनामा पूर्वाधार निर्माण थालिएको छ । चिन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको रुप्से झरना अवलोकन गर्ने पर्यटकहरुको

धौलागिरि चढ्न आरोही आधार शिविर पुगे

बेनी, चालु बसन्त याममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण टोली आधार शिविर पुगेको छ । संसारको सातौ आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं.–४ मा रहेको छ । धौलागिरि हिमालको तेस्रो आधार शिविरमा

अन्नपूर्ण गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता घोषणा

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १६ देखि २७ महिनासम्म गाउँपालिकाभित्र रहेका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

शिख्तानी समाज हङकङबाट जन्मथलोमा सहयोग

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिखका शैक्षिक संस्था र विकास योजनालाई हङकङबाट सहयोग प्राप्त भएको छ । शिख्तानी समाज हङकङले शिख माविमा रहेको बालशिक्षा कोषको लागि नगद रु. ५० हजार र रु. १० हजार बराबरको शैक्षिक सामग्री सहयोग

एसपी तिवारीको कार्यकालमा धनुषाको सुरक्षा व्यवस्था, अपराध र तस्करी नियन्त्रणमा सुधार

जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारी कार्यलय उत्कृष्ट उदाहरणिय र सफल कार्यकाल पूरा गर्दै नेपाल प्रहरी विपद ब्यबस्थापन कार्यलय सामाखुसी काठमाडौ मानवश्रोत व्यवस्थापन शाखामा सरुवा हुन लागेका छन् । उनले प्रहरी

दरखोला जलविद्युत् आयोजना निर्माण सुरु

मुना, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको कुनौटामा छ दशमलब पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध स्थलसम्म पहुँच मार्ग पुर्‍याएपछि अन्य संरचना

बेनी- जोमसोम -कोरला सडकको राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र

बेनी, ः चिन र भारत जोड्ने, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट देखि अन्नपूर्ण गाउँपालिका–२