म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

बेनी, म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्न थालेको छ । सरकारको अनुकुल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजाती, सहिद परिवार र अपाङ्गको नाममा

ताराखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

करिमेला(ताराखोला) । बागलुङको ताराखोला गाउँपालिकाको गत आर्थिक वर्ष २०८१÷०८२ को सार्वजनिक सुनवाई कार्यक्रम वडा नम्बर ५ को सिन्जालीचोकमा शुक्रबार सम्पन्न गरेको छ ।गाउँपालिकाको समग्र सेवाप्रवाह, कार्यसम्पादन तथा सम्पन्न आयोजनाको प्रगति सहित

कप्तान शाहीको गृहजिल्लामा स्तम्भ बनाइने

बेनी, । नेपालको राष्ट्रिय महिला भलिबल टिमको कम्तान अरुणा शाहीको सम्मानमा उनहाँको गृहजिल्ला म्याग्दीमा स्तम्भ निर्माण गरिने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीले शाहीले नेपालको महिला भलिबल क्षेत्रमा पु¥याएको योगदानको सम्मानमा

म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्यो

बेनी, म्याग्दीमा पछिल्लो तीन वर्षयता उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द हुने दर बढेको छ । आर्थिक मन्दीका कारण उद्यमी, व्यवसायीहरु वैकल्पिक पेशा रोज्ने र पलायन हुदाँ व्यवसाय दर्ता घटेको र बन्द हुने दर बढेको हो । पर्यटन तथा उद्योग

बेनी-घाँसा खण्डमा १० स्थानमा ठूला पहिरो, यातायात प्रभावित

म्याग्दी- कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी-जोमसोम कोरला सडक खण्डमा ठूला पहिरोले सवारी यात्रा असुरक्षित र असहज समेत बनाएको छ। कालोपत्रेसहित सडक स्तरोन्नति जारी रहेको यस सडकखण्डमा म्याग्दीको रघुगंगा गाउँपालिका-२ सिरुवारी,

जग्गा प्राप्तीमै अल्झीयो तीन स्थानीय तहको प्रशासकीय भवन

सन्तोष गौतम म्याग्दी, ः स्थापनाको आठ वर्षसम्म जग्गा प्राप्ति प्रक्रीयामै अल्झिदा म्याग्दीको अन्नपूर्ण, मालिका र मङ्गला गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्न सकेका छैनन् । तिब्र रुपमा बस्ति विकास भइरहेका पालिकाको केन्द्रमा मापदण्ड

फोनिज शाखा मुस्ताङद्वारा वृक्षारोपण

जोमसोम, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को २६ औं स्थापना दिवसको अवसरमा बिहिबार यहाँ वृक्षारोपण गरिएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखा मुस्ताङको आयोजना तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण

जलजलामा ठेक्काबिनै नदीजयन्य पदार्थको उत्खनन् र चोरी

बेनी,। नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि, २०७५ मा हरेक वर्षायामको असारदेखि भदौ महिनाको मसान्तसम्म नदीजन्य निर्माण सामग्री उत्खनन सङ्कलन तथा घाटगद्दी गर्ने कार्य गर्न नपाइने उल्लेख गरिएको छ । यो प्रावधानलाई लत्याउँदै पवित्र कालीगण्डकीबाट

घरपझोङ गाउँपालिकाले जलवायु सम्मेलन गर्ने

जोमसोम, । जलवायु परिवर्तनले जल, जमिन र हावामा पारेको असरबाट दिनदिनै पृथ्वीमा समस्या थपिँदै गएकाले यसमा सरोकारवाला सबैको गम्भीर ध्यानाकर्षण गराउन मुस्ताङको घरपझोङ गाउँपालिकाले महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने भएको छ । गाउँपालिकाका

देविस्थानको रुन्मामा बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

बेनी, म्याग्दीको मालिका गाउँपालिका–५ रुन्मामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।दरवाङ देखि रुन्मातर्फ जादै गरेको ग २ च ४३९२ नम्बरको बोलेरो जिप अनियन्त्रीत भई सडक देखि करिब ४० मिटर तल खसेर दुर्घटना