रघुगंगामा सात महिनामा ३३ प्रतिशत वित्तीय प्रगती

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकाले सात महिनाको अवधिमा ३३ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । गाउँपालिकामा मंगलवार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१÷०८२ को हालसम्म कुल ४८ करोड ६५ लाख ३९

दुखुबेसीकी जसमतीले ७६ वर्षमा नागरिकता पाउनुभयो

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेशीकी जसमती सुनारले मङ्गलबार ७६ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । वि.सं. २००५ मङ्सिर १६ गते जन्मनुभएकी जसमतीले मङ्गलबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट नागरिकताको प्रमाणपत्र

सिस्नेरा र बाजगरामा ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना उद्घाटन

सिंगा ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको सिस्नेरा र बाजगरा टोलमा निर्माण भएको ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजनाको मंगलबार उद्घाटन गरिएको छ । योजनाको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले उद्घाटन गर्नुभएको हो

कालीपुलको सडकमा अक्सफाल्ट कालोपत्र गर्ने काम शुरु

म्याग्दी ः म्याग्दीको प्रवेशद्धारमा रहेको बेनी नगरपालिका–८ कालिपुल बसपार्कमा ठेक्का अवधी सकिएको १३ दिनपछि मंगलबारदेखि सडक कालोपत्रको काम शुरु भएको छ । चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक, बेनी–जोमसोम–कोरला सडक

सिचाई मन्त्रालयको उच्च स्तरीय टोलीद्धारा म्याग्दीका योजना अनुगमन

बेनी ः गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत, सिचाई तथा खानेपानी मन्त्रालयको उच्च स्तरीय टोलीले मंगलबार म्याग्दीमा सञ्चालित योजनाहरुको अनुगमन गरेको छ । उर्जा, जलस्रोत, सिचाई तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा, मन्त्रालयका सचिव डा.

बजेट सकिएपछि पखेर बरंजा सडक निर्माण प्रभावित

म्याग्दी, म्याग्दीको मङ्गला र बागलुङ्गको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ ।वि.स. २०६६ मा मार्ग खुलेको मङ्गला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला

मल्लाजमा अस्पताल भवन निर्माण

बेनी,। पर्वतको जलजला गाउँपालिका–३ मल्लाज माझफाँटको भुरतुलामा १० शैया क्षमताको अस्पताल भवन निर्माण भएको छ । जलजला म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको स्थानीय तह हो । संघीय सरकारको ‘एक पालिका, एक अस्पताल’ कार्यक्रम अन्तर्गत

रातोढुुङ्गा सवस्टेशन सञ्चालन भएन्

बेनी ः म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहमा विद्युुत आपुुर्ति गर्न निर्माण भएको प्रशारण लाईन र सवस्टेशनको परिक्षण भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन् । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि म्याग्दीको मालिका

ठेक्का अवधी सकिएपनि कालीपुलको सडक कालोपत्र भएन्

बेनी, ः म्याग्दी जिल्लाको प्रवेशद्धारमा रहेको बेनी नगरपालिका–८ कालिपुल बसपार्क क्षेत्रको सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजनाको अवधी सकिएपनि काम शुरु भएको छैन् । चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक,

कुमारी सहकारीको डेढ अर्ब अपचलन सम्बन्धी मुद्दामा अनुसन्धान जारी

बेनी ः प्रहरीले बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब रु. एक अर्ब पचास करोड रकम अपचलन सम्बन्धी मुद्दाको अनुसन्धानलाई निरन्तरता दिएको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले छ हजार बचतकर्ता रहेको कुमारी सहकारीको रु. एक अर्ब