वाइसीएल म्याग्दीको सम्मेलन असोज ६ गते
बेनी । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ्ग कम्युनिष्ट लिग म्याग्दीको चौथो जिल्ला सम्मेलन आगामी असोज ६ गते बेनीमा हुने भएको छ ।बेनीमा बिहिबार बसेको वाइसीएल म्याग्दीको विस्तारित बैठकले सम्मेलनको मिति तय गर्दै तयारी अघि बढाउने निर्णय!-->…
