तातोपानीमा फागूपुर्णिमा मेला

बेनी, । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा फागु पुर्णिमा पर्वको अवसरमा जलमाई भगवती आमा समूहले मेला आयोजना गरेका छन् । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानीमा परम्परागत रुपमा लाग्दै आएको फागुपुर्णिमा मेलालाई यसपाली आमा समूहले

स्ववीयू चुनावका लागि म्याग्दी क्याम्पसमा चार विद्यार्थी संगठन दर्ता

बेनी । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत म्याग्दी बहुमुखी क्याम्पसमा विभिन्न चार वटा संघसंगठन दर्ता भएका छन् । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन कार्यतालिका अनुसार सोमबार क्याम्पसमा संघसंगठन

दाना र गाडपारका चार सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेनी । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानाका पाँच र वडा नं.–४ गाडपारको एक वटा विद्यालयका चार सय विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ । दाना घर भई हाल बेलायतमा बसोबास गर्नुहुने कमल पुर्जाको पहलमा ज्ञानप्रकाश माविका

कुमारी सहकारी हिनामिना प्रकरणमा हिरासतमा रहेकासँग बयान लिने काम जारी

बेनी, बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब भन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दाका चार जना आरोपीहरुसँग म्याग्दी जिल्ला अदालतले बयान लिएको छ । जिल्ला अदालतका न्यायाधिश प्रकाशप्रसाद पण्डितको इजलासमा प्रहरी हिरासतमा

विदेश र बजारबाट गाउँ फिरेका सिमका खत्रीको रैथाने धान खेती

सन्तोष गौतमबेनी ः रोजगारीको शिलशिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमका धु्रब खत्रीका परिवारको बसोबास वि.स. २०७६ अघि पोखरामा थियो । कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको

कुमारी सहकारी अपचालन मुद्दाका आरोपितहरुसँग अदालतले बयान लिन थाल्यो

बेनी, बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब भन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दाका आरोपितहरुसँग जिल्ला अदालत म्याग्दीले आइतबारदेखि बयान लिन शुरु गरेको छ । सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते रु. एक

दरवाङमा एक लाख ५० हजार पुरस्कार राशीको फुटबल प्रतियोगिता

दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आगामी नयाँ वर्ष २०८२ को अवसरमा रु. एक लाख ५० हजार पुरस्कार राशीको फुटबल प्रतियोगिता आयोजना भएको छ । जनप्रिय मावि भूतपुर्व विद्यार्थीले वैशाख २ देखि ६ गतेसम्म सञ्चालन गर्ने

सामाजिक विकास कार्यालय म्याग्दी तीन महिनादेखि प्रमुख विहिन

बेनी, सामाजिक विकास कार्यालय, म्याग्दी तीन महिनादेखि प्रमुख विहिन भएको छ । कार्यालय प्रमुख नहुँदा चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयन ठप्प भएको छ । कर्मचारीहरुले तलब पनि खान पाएका छैनन् । सामाजिक

चिमखोलामा आँखा शिविर

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा निशूल्क आँखा शिविर सम्पन्न भएको छ । हिलारी–तेन्जिङ च्यारिटी न्युजिल्याड, हिमालयन आँखा अस्पताल पोखरा र रघुगङ्गा गाउँपालिका–७ को कार्यालयको आयोजनामा यही फागुन ११ र १२ गते शिविर सञ्चालन

जलजलामा विभेद विरुद्ध सचेतना तथा अन्तरक्रिया

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा शनिबार शून्य भेदभाव दिवसको अवसरमा जातीय, लैङ्गिक, धार्मिक, वर्गीय विषयक पालिका स्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल दलित संघ जलजला गाउँपालिकाको आयोजनामा भएको