मगर र छन्त्याल समुदायमा माघे संक्रान्तिको रौनक
बेनी ः म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायको ठूलो पर्व माघे संक्रान्ति पर्वको रौनक छाएको छ ।
म्याग्दीमा बाहूल्य बसोबास रहेको मगर समुदायले माघे र साउने संक्रान्ति पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पंख्यक छन्त्याल!-->!-->!-->…