राप्रपा म्याग्दीको अध्यक्षमा पुन ः बिरबहादुर थापा
बेनी। राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा बिरबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीबजारमा सम्पन्न भएको अधिवेशनबाट १७ सदस्यीय कार्यसमिति सदस्य चयन गरेको छ ।जिल्ला कार्यसमितिको!-->…
