बादुकबासीले कल्लेरीको पाखोमा झाडी फाडेर हराभरा सुन्तला बगैचा बनाए
सन्तोष गौतमबादुक, म्याग्दीको रघुगंगा गाउँपालिका–१ कल्लेरीमा २२ वर्षअघि सम्म ६÷७ घरधुरीको बसोबास र बादुकबासीले कोदो, मकै, गहुँ खेती गर्ने बारी थियो ।
वि.स. २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्तीनै!-->!-->!-->…