गुर्जा समाज काठमाडौंको अध्यक्षमा लिलमाया छन्त्याल
काठमाडौं, गुर्जाको सम्पदा र संस्कृतिको संरक्षण गर्दै सदस्यहरुबीच आपसी सदभाव जोगाउदै सामाजिक तथा व्यवसायिक रुपमा स्थापित हुने उद्देश्य सहित आज भन्दा दश वर्ष पहिले स्थापना भएको गुर्जा समाज काठमाडौंको सम्पन्न चौथो भेलाले संस्थाका वरिष्ठ!-->…
