अन्नपुर्णका डेढ सय उद्यमीलाई सिप र प्रविधि सहयोग
पोखरेबगर, । अन्नपूूर्ण गाउँपालिकाले यस वर्ष करिब डेढ सय उद्यमीलाई सिपमुलक तालिम र प्रविधि सहयोग गरेको छ ।
गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत नयाँ उद्यमीहरुलाई सिपमुुलक तालिम, पुराना उद्यमीको स्तरोन्नतिका साथै औजार,!-->!-->!-->…
