भगवतिमा बृहत स्वास्थ्य शिविर सम्पन्न

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतिमा आइतबार सम्पन्न निशूल्क स्वास्थ्य शिविरबाट एक हजार जना भन्दा बढी लाभान्वित भएका छन् । रघुगङ्गा गाउँपालिका र नेलम्बो नेपाल पोखराको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको शिविरबाट एक हजार एक सय

बेनपा–८ मा कम्प्युटर तालिम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ का बासिन्दाहरुलाई लक्षित गरेर कम्प्युटर सम्बन्धी तालिम शुरु भएको छ । डिजिटल साक्षरताको माध्यमबाट दैनिक जिवनयापनलाई सहज बनाउने र कम्प्युटर सम्बन्धी ज्ञान सिपको विकास मार्फत स्वरोजगार तथा आयआर्जन

गलेश्वरमा बालाचतुर्दका दिन छ लाख बढी भेटी सङकलन

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा बालाचतुर्दशी पर्वको अवसरमा रु. छ लाख भन्दा बढी भेटी संकलन भएको छ । बालाचतुर्दशी पर्वको अवसरमा शनिबार सतबिज छर्न आएका भक्तजनहरुले चढाएको भेटी आइतबार गनेर सार्वजनिक गरिएको हो ।

झिँ–टोड्के सडक स्तरोन्नति शुरु

म्याग्दी, ः म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमा क्षेत्रमा रहेको पर्यटकीय स्थल टोड्के जोड्ने सडक स्तरोन्नति थालिएको छ । हिमशृङखला, सुर्योदय, पहाडी भूगोलको अवलोकनका लागि नयाँ गन्तब्यको रुपमा विकास भएको टोड्के

उत्पिडित जातीय मुक्ति समाज म्याग्दीको सम्मेलन

बेनी, । नेपाल उत्पिडित जातीय मुक्ति समाज म्याग्दीको छैटौ जिल्ला सम्मेलन शनिबार बेनीमा सम्पन्न भएको छ । सम्मेलनबाट बलबहादुर विश्वकर्माको अध्यक्षतामा समाजको २५ सदस्यीय कमिटि चयन भएको छ । समाजको उपाध्यक्षमा जानकी विश्वकर्मा, सचिवमा

राष्ट्रिय माविको सफल नेतृत्व गरेकी तारादेवी चोखाल

कमल खत्रीबेनी, अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बन्नुभएको छ बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल । स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा विगत दुई दशकदेखि चोखालले प्रधानाध्यापकको जिम्मेवारी

छात्रा फुटबलमा वेष्ट पोइन्ट च्याम्पीयन

बेनी । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा शनिबार बेनीमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि बेनी न्यू वेष्ट पोइन्ट आवासिय मावि बेनीले जितेको छ । खुल्लामञ्च खेलमैदानमा सम्पन्न भएको फाइनलमा निर्धारित समय

मालढुङ्गा–बेनी सडक कालोपत्र शुरु

बेनी, ः भारत र चिनलाई जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न थालिएको छ । पर्वतको मालढुङ्गा देखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने १३ किलोमिटर सडकको

शिख माविको ७० औ वार्षिकोत्सव

शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख माविको शनिबार ७० औ वार्षिकोत्सव मनाइएको छ । स्थापना दिवसको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण, राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा पदक दिलाउने खेलाडीहरुलाई

मालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

दरवाङ,। मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता गाउँपालिकाका केन्द्र दरबाङमा सञ्चालन भएको हो । तीन दिनसम्म सञ्चालन