यसरी सुरु भएको थियो सिलसिलाको पर्यावरण अभियान

रामबहादुर थापा पोखरा- पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उनले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाए। बीबीसीले उक्त सूची म‌ंगलबार सार्वजनिक गरे

एमाले जलजलाको अध्यक्षमा नरबहादुर कार्की

बेनी, । नेकपा एमाले जलजला गाउँपालिकाका कमिटिको दोस्रो अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनले नरबहादुर कार्कीको अध्यक्षतामा ४१ सदस्यीय गाउँपालिका कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा महेन्द्र रेग्मी, सचिवमा निलकण्ठ सुवेदी, उपसचिवमा

शिव मावी फर्सेका सेवानिवृत्त शिक्षक रत्न केसीको अभिनन्दन सहित बिदाई

बेनी, । पर्वतको जलजला गाउँपालिका–८ फर्सीमा रहेको शिव माविका पुर्व प्रअ रत्नबहादुर केसीको बुधबार सम्मान सहित बिदाई गरिएको छ । २३ वर्ष शिव माविको प्रअको जिम्मेवारी सम्हाल्नुभएका केसीलाई व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी र आमा

अन्नपूूर्णमा अन्तराष्ट्रिय अपाङ्गता दिवस

पोखरेबगर । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा मङगलवार ३३ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । अन्नपूर्ण गाँपालिकाको आर्थिक सहयोगमा अपाङ्गता सञ्जाल अन्नपूूर्णले पोखरेबगरमा दिवसको अवसरमा अपाङ्गता क्षेत्रमा योगदान पु¥याएका प्रेरणादायी

जलजलाका तीन वटा वडाका बासिन्दा १३ वर्षअघि शुरु भएको खानेपानी आयोजनाले पुर्णता पाउने आशामा

लोप्रे, ः पर्वतको जलजला गाउँपालिका–५ फलामेडाडामा निर्माण शुरु भएको १३ वर्षमा पनि खानेपानी आयोजनाले पुर्णता पाएको छैन् । जलजला गाउँपालिका १– मलगाउँ, वडा नं. २ को आरुबोट, वडा नं. ५ को डाडाकटेरी, बनमडे, लोप्रे, फलामेडाडा, गैरीगाउँ,

किसानी माविले लगातार तेस्रो पटक जित्यो मालिकाको राष्ट्रपति रनिङ शिल्ड

दरवाङ, १७ मङ्सिर । बिमको किसानी माविले लगातार तेस्रो पटक मालिका गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । गाउँपालिकाको केन्द्र दरबाङमा सोमबार सम्पन्न गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय

रायमाझी उत्कृष्ट प्रदेश प्रहरी

बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत राजन रायमाझील २०८१ को कात्तिक महिनामा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरीका रुपमा छनौट हुनुभएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले रायमाझीलाई कात्तिक महिनाको वेष्ट पुुलिस अफ दि मन्थको

रायमाझी उत्कृष्ट प्रदेश प्रहरी

बेनी। जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत राजन रायमाझील २०८१ को कात्तिक महिनामा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरीका रुपमा छनौट हुनुभएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले रायमाझीलाई कात्तिक महिनाको वेष्ट पुुलिस अफ दि मन्थको

२२ जेसिजकप फुटबल प्रतियोगिता आजदेखि

बेनी । बेनीमा मङगलबारदेखि २२ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता शुरु हुदैछ । जिल्लामा विद्यालय तहमा लोकप्रिय मानिने अन्तरमावि जेसिजकप फुटवल प्रतियोगिताको २२ औँ संस्करण आगामी शनिवार सम्म सञ्चालन हुने छ । प्रतियोगितामा जिल्लाका

पोखरेबगर–चित्रे सडक मर्मत गर्न शिख र घारका बासिन्दाको माग

घार, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८१÷०८२ मा पहिलो चौमासिकमा गाउँपालिकाबाट सञ्चालित विकास निर्माण योजना,कार्यक्रम र सेवा प्रवाहको अवस्था लगायत विषय माथी सार्वजनिक