तरुण कप भलिबलको तयारी तिब्र
बेनी । आगामी फागुन महिनामा म्याग्दीको दरवाङ र नारच्याङमा हुन लागेको प्रथम तरुण कप पुरुष तथा महिला भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।
नेपाल तरुण तल म्याग्दीले आयोजना गरेको प्रतियोगिताको प्रचारप्रसार, आर्थिक संकलन, अतिथिलाई!-->!-->!-->…
