सडक मर्मतमा ढिलाई हुँदा घोडेपानीमा पर्यटक आगमन प्रभावित

बेनी, पहिराका कारण अवरुद्ध सडक मर्मतमा भएको ढिलाईका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानीमा पर्यटक आगमन प्रभावित भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गत

डाडाकटेरीमा सांगितिक साँझ

बेनी । पर्वतको जलजला गाउँपालिका–५ डाडाकटेरीमा वडा दसै पर्वको अवसरमा सांगितिक साझँ सम्पन्न भएको छ । शान्ति युथ क्लवको आयोजनामा यही असोज २४ गते दोस्रो डाडाकटेरी सांगितिक साझँ कार्यक्रम गरिएको हो । कार्यक्रममा जलजला आर्टस ग्रुपका संगितकार

ताकमकोतको ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्री नवौ पटक बिजयी

ताकम ः तत्कालीन थापा राजाको पालामा आठ सय वर्षअघिदेखि म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा वडादशैको महानवमी पर्वको अवसरमा हुदै आएको ठेलो (छेलो) फाल्ने प्रतियोगितामा नवौ पटक ताकमका अशोक खत्री बिजयी हुनुभएको छ । ताकमकोतमा

मंगलाको सेराफाँट र पिपलबोटका युुवाहरुले श्रमदान गरेर पदमार्ग बनाए

बेनी, म्याग्दीको मंगला गाउँपालिका–५ शेराफाँट र पिपलबोटका युवाहरुले दशैको अवसरमा श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । दशै मनाउन विदेश र सहरबाट जन्मथलोमा फर्किएका तथा गाउँमै रहेका युवाहरुले बिहिबार श्रमदान गरेर मंगला गाउँपालिका–२

आफ्नै गाउँ फर्कि आए….

बेनी, ः खेत, बारीमा लहलह झुलेका धान र कोदोको बाला । बर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङखला । रातोमाटो र कमेरो छेपेर रंगिएका घरहरु । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द ।सहर

बिरौटामा दूध संकलन केन्द्र

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध संकलन केन्द्र स्थापना भएको छ । सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले स्थापना गरेको संकलन केन्द्रको बुधबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष

सेवा प्रवाहलाई सरलीकृत गर्ने प्रजिअ ढकालको प्रतिवद्धता

बेनी। म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सेवा प्रवाहलाई सरलीकृत गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रशासन कार्यालयमा बुधबार भएको भेटघाट कार्यक्रममा प्रजिअ ढकालले प्रशासनिक काममा हुने ढिलासुस्ति हटाउने र

पर्वतारोहीको शव ल्याउन समस्या

बेनी, धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना पर्वतारोहीहरुको शव संकलन गर्न समस्या भएको छ । प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालको सात हजार एक सय मिटर उचाईमा मृत भेटिएका रसीयाका पाँच जना पर्वतारोहीको शव ल्याउन समस्या

हुलाकका दुई कर्मचारीलाई सम्मान

बेनी, । जिल्ला हुलाक कार्यालय म्याग्दीमा कार्यरत दुई जना कर्मचारीलाई बुधबार बेनीमा सम्मान गरिएको छ । १५० औ विश्व हुलाक दिवसको अवसरमा आयोजित समारोहमा खरिदार सम्झना भण्डारी बानियाँ र हल्कारा सुनीता श्रेष्ठलाई सम्मान गरिएको हो । प्रमुख

पाउद्धार तल्लो गाउँमा आमा समूहको भवन निर्माण

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको तल्लो गाउँमा खयर भारानी आमा समूहको भवन निर्माण भएको छ । करिब रु. २० लाखको लागतमा निर्माण भएको दुई तले भवनको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले मंगलबार उद्घाटन गर्नुभएको