समाचारको विधा

खेलकुद

मङ्गलाघाटमा खेलमैदान निर्माण

बेनी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले मङ्गलाघाट बजारको शिरमा रहेको सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका हुन् । डोजर लगाएर

बेनी नगरपालिका बन्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको च्याम्पीयन

बेनी, बेनीमा शुक्रबार सम्पन्न ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा २५ स्वर्ण, १४ रजत र छ कास्य पदक सहित बेनी नगरपालिका

रघुगङ्गाको राष्ट्रपति रनिङ शिल्ड मुक्तिधामले जित्यो

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा आइतबार सम्पन्न गाउँपालिकास्तरीय छैटो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भगवतिको मुत्तिधाम मावि विजयी भएको छ ।११ वटा स्वर्ण, चार रजत र दुई कास्य गरि १७ वटा पदक जितेको मुक्तिधामले नगद

रघुगङ्गामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा गाउँपालिकाले आयोजना गरेको विद्यालयस्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगङ्गा माध्यमिक विद्यालय पिप्लेको खेलमैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको

लायन्स कपको पहिलो दिन चार खेल

बेनी। बेनीमा बिहिबारदेखि शुरु भएको दोस्रो लायन्स कप अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएको छ । प्रतियोगिको उद्घाटनमा डिफेन्डिङ च्याम्पियन न्यू वेष्ट पोइन्ट आवासीय माविले म्याग्दी

दोस्रो लायन्स कप छात्रा फुटबल प्रतियोगिता आजदेखि

बेनी । बेनीमा बिहिबारदेखि दोस्रो लायन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु हुदैछ ।लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा बेनीको खुल्ला मञ्च खेलमैदानमा मंसिर २० गते सम्म सञ्चालनहुने प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच निर्वतमान प्रतिनिधि

मालिका गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

दरवाङ । मालिका गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि दरवाङमा सुरु भएको छ ।तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मालिका गाउँपालिमा सञ्चालित विभिन्न १० वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । एथ्लेटिक्स,

२३ औ जेसीजकपमा केबी एकेडेमी च्याम्पीयन

बेनी ः मालिका गाउँपालिका–६ दरवाङमा रहेको केवी एकेडेमी बेनीमा शनिबार सम्पन्न २३ औ अन्तर मा.वि. जेसिजकप फुटवल प्रतियोगिताको च्याम्पीयन (बिजेता) बनेको छ ।म्याग्दी जेसीजको आयोजनामा चार दिनसम्म बेनीको खुल्ला मञ्च खेलमैदानमा सञ्चालित

न्यु होराइजन जलजलाको राष्ट्रपति रनिङ्ग शिल्ड च्याम्पीयन

मल्लाज, ः पर्वतको जलजला गाउँपालिका अन्तरगतका विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा वारीबेनीमा रहेको न्यु होराइजन आवासीय मावि च्याम्पीयन (बिजयी) भएको छ ।मङसिर १० देखि १२ गतेसम्म मल्लाजको विद्याज्योती मावि परिसरमा

बेनी सामुदायिक र केवी एकेडेमी जेसीजकपको फाइनलमा

बेनी, १२ मंसिर । बेनी सामुदायिक मावि र केवी एकेडेमी दरवाङ बेनीमा जारी २३ औ अन्तर मा.वि. जेसिजकप फुटवल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।बेनीको खुल्लामञ्च खेलमैदानमा शुक्रबार भएको सेमी फाइनलमा बेनी सामुदायिकले किसानी चन्द्रकुन्ता मावि