बाँसखर्कमा सुन्तला महोत्सव, सुन्तला बजारीकरण सहज बनाउन सडक स्तरोन्नति गर्ने मुख्यमन्त्री पाण्डेको…
सन्तोष गौतमबाँसखर्क, । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ ।
एक दिने महोत्सवमा सुन्तला खेती सम्बन्धी प्रबिधी प्रसार, कृषक र सरोकारवालाहरुबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत!-->!-->!-->…
