एमालेको प्रदेश अधिवेशनका लागि म्याग्दीका तीन वटा पालिकामा सर्वसम्मत प्रतिनिधि छनौट
बेनी, । नेकपा एमालेको आसन्न गण्डकी प्रदेश अधिवेशनका लागि म्याग्दीका तीन वटा स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका छन् ।
धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकाबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका र अन्य पालिकामा छनौटको क्रममा रहेको!-->!-->!-->…