ताकममा मिनिटेलर मर्मत सम्बन्धी तालिम शुरु
ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आइतबारदेखि मिनिटेलर मर्मत सम्बन्धी तालिम शुुरु भएको छ ।
पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले धवलागिरी गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी ईकाईसँगको समन्वयमा दश दिने तालिम!-->!-->!-->…