जलजलामा ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो
बेनी, । ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले महिलाहरुको हाजिरी जवाफ र म्युजिकल चेयर प्रतियोगिता तथा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार जलजला गाउँपालिका– ४ स्थित लुङ्दी आधारभूत!-->!-->!-->…
