समाचारको विधा

मुख्य खबर

मनोरञ्जनमा मात्र सिमित रहेन् देउसी भैलो

म्याग्दी, ः तिहार पर्वको अवसरमा खेलिने देउसी भैलोको उद्देश्य र शैली फेरिएको छ ।परम्परागत समाजमा मनोरञ्जनका लागि खेलिने देउसीभैलो आधुुनिक समाजमा संस्कृति र परम्पराको निरन्तरताको साथै शैली र उद्देश्य फेरिएको हो । पछिल्लो समय देउसी भैलीमा

म्याग्दी बालगृहमा सामुहिक भाइटिका

म्याग्दी ः म्याग्दीको बेनीमा रहेको बालगृहका अनाथ बालबालिकाले बिहिबार सामूहिक भाइटिका लगाएका छन् ।नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकालाई बेनीकी कल्पना मगरले सामुहिक रुपमा टीका र माला लगाएर भाइटिका लगाइदिनुभएको

अलौकिक ‘पञ्चकुण्ड हिमताल’

म्याग्दी,।  उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका हिमाल । हिउँ नहुँदा वरपर सुक्खा र उजाड पहाड । हिमालका फेदीमा ताल । तालको रङ  निलो । आकाश खुल्दा तालमा देखिने हिमालको नीलगिरि हिमालको छायाँ । सूर्योदमा ‘सुन’ र रातमा जुन चम्किँदा ‘चाँदी’ झैँ

आहा ! फुतफुते झरना

सन्तोष गौतम म्याग्दी,  । दायाँ र बायाँ अग्ला पहाड । अन्नपूर्ण र निलगिरि हिमालबाट पहाडलाई दायाँ बायाँ बनाएर बगेको मिस्त्री खोला । खोलाको जलप्रवाहले खिइएर बनेको कृतिम नाली जस्तै देखिने साँघुरो खोच । फेदीमा गोलो आकारको निलो ताल । 

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ। रघुगंगा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत्

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

बेनी, घुम्ती गोठमा पशुपालन गर्ने म्याग्दीका किसानहरुले सुरक्षा र सहयोगका लागि कुकुर पाल्ने चलन छ । महिनौ सम्म एक्लै जङगलमा बस्ने गोठालाहरुको साथी बनेका कुकुरले चितुवा, ब्याँसो, भालु, स्याल लगायत जंगली जनावरको आक्रमणबाट बचाएर

बेनीमा महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११७ औ जन्मजयन्ति मनाइयो

बेनी । म्याग्दीको बेनीमा सोमबार नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । पुलस्त्य साहित्य प्रतिष्ठान, म्याग्दी साहित्य समाज र म्याग्दी सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा

‘नेचर’ र ‘कल्चर’को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग : ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ

म्याग्दी । स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालीको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरुसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्किइन् । काभ्रे बनेपाकी अनुषा लामा

बेनीमा लागूऔषध सहित दुई जना पक्राउ

बेनी ः म्याग्दीको बेनीमा लागू औषध सहित दुई जना पक्राउ परेका छन् । बेनी नगरपालिका–७ मंगलाघाटका ३० वर्षीय युकेन श्रेष्ठ र बेनपा–९ का २७ वर्षीय बिशाल बिकलाई लागू औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक वेपत्ता

म्याग्दी, म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक वेपत्ता भएका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा रहेको धौलागिरि हिमालको आधार शिविर देखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने