मालढुङ्गामा सडकको भित्तो काट्न बेनी–मालढुङ्गा सडक दैनिक चार घण्टा बन्द
बेनी, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आज देखि दैनिक ४ घण्टा बन्द गर्न थालिएको छ ।
मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन शनिबार देखि यही फागुन २४ गतेसम्म बिहान ११!-->!-->!-->…
