समाचारको विधा

मुख्य खबर

गण्डकीका यातायात कार्यालयलाई फाइल र ढड्दामुक्त बनाइदै

पोखरा, म्याग्दी जिल्ला समेटिएको गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख डिजिटलाइजेशन (विद्युुतीय अभिलेखीकरण) गर्न थालिएको छ । सवारी साधन दर्ता, नविकरण सम्बन्धी सेवालाई छिटो, झञ्जटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन यातायात

बेनीका मेयर केसीले आफै सञ्चालक रहेको विद्यालयको पर्खाल भत्काए

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले आफै सञ्चालक रहेको विद्यालयले सडक अतिक्रमण गरेर बनाएको भौतिक संरचना भत्काउनुु भएको छ । बेनी नगरपालिका ७ महारानीथानमा माउण्ट एभरेष्ट आवासीय माविले सडकको क्षेत्राधिकार भित्र बनाएको

बागलुङमा एघार वर्षपछि चार पाङ्ग्रे सवारी लाइसेन्सको परीक्षा सञ्चालन

बागलुङ, । बागलुङमा बुधबारदेखि एघार वर्षपछि पुनः चारपाङग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुुुन थालेको छ ।बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा

आत्महत्या घटाउन सचेतनामुुलक कार्यक्रम

बेनी, । म्याग्दीमा सप्ताहब्यापी कार्यक्रम गरेर विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ । सामाजिक समस्याको रुपमा रहेको आत्महत्यालाई न्युुनीकरण गर्न सामाजिक विकास कार्यालय, बेनी अस्पताल र द्धन्द्ध पिडित महिला राष्ट्रिय सञ्जालसँगको समन्वयमा

म्याग्दीमा मध्य पहाडी लोकमार्गको वैकिल्पक सडक बनाउछौ–जुुग्जाली

काठमाडौ, २३ भदौ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीमा मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने बताउनुु भएको छ । म्याग्देली कलाकार संघले शनिबार काठमाडौमा आयोजना गरेको

जेसिज सम्मेलनको तयारी तिब्र

बेनी,। बेनीमा हुने नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारी तिब्र पारिएको छ ।म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारी तिब्र बनाइएको शनिवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

जलजलामा शैक्षिक सम्मान

बेनी, । पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, विद्यालय, व्यवस्थापन समिति अध्यक्ष र कर्मचारीलाई नगद सहित सम्मान गरेकोे छ । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शुुक्रबार गाउँपालिकाको केन्द्र लामाखेतमा

सडक पिच भएपछि यात्रावअधि छोटियो

बेनी, २१ भदौ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोला देखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत कैकुखोला–खन्ती खण्डको १६

शिव शिखरका बचतकर्ताहरुलाई उजुुरी गर्न म्याग्दी प्रहरीको अपिल

बेनी, जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पिडित भएकाहरुलाई उजुुरी गर्न अपिल गरेको छ । एक वर्षअघि बेनी नगरपालिका– ८ न्युरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ । सहकारी ऐन

रघुुगंगा र जलजलाका कर्मचारीले निजामती सेवा दिवस बहिस्कार गर्ने

बेनी, । म्याग्दीको रघुुगंगा र पर्वतको जलजला गाउँपालिकाका कर्मचारीहरुले शुक्रबार मनाइने निजामती सेवा दिवस नमनाउने घोषणा गरेका छन् । संघीय निजामती ऐनलाई एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने माग गर्दै विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीले