बेनी–दरवाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन
म्याग्दी, ः सुख्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकको फापरखेत खण्डको बैकल्पिक सडक सञ्चालन भएको छ ।
बेनी–नगरपालिका –४ र मंगला गाउँपालिका–२ को!-->!-->!-->…
