समाचारको विधा

आर्थिक

बेनीमा बजार अनुगमन

बेनी । बेनीमा सोमबार बजार अनुगमन भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा बेनी बजारको विभिन्न ठाउँमा सञ्चालित खाद्यान्न पसलहरुको अनुगमन भएको हो । मंगलाघाट, हुलाकचोक, गणेशटोल, कालीपुल, पिपलचोक र क्याम्पसचोकमा पसल अनुगमन गरिएको

रुइसेको पाखोमा गुराँसको वृक्षारोपण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ रुइसेमा गुराँस पार्क (उद्यान) बनाइएको छ । नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको रुइसेमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा रुइसेडोरा सामुदायिक वन उपभोक्ता समूहले उद्यान बनाएको हो । निमित्त

जन्मदिनको अवसरमा बिमा पोलिसी उपहार

बेनी। पछिल्लो समय जन्मदिन मनाउन विभिन्न रचनात्मक शैली अपनाउन थालेको पाइन्छ । कसैले सामाजिक काम गरेर जन्मदिन मनाउछन । सम्बन्धीत व्यक्तिको भविष्यमा सहयोग पुगोस भन्ने उद्देश्यले जन्मदिनमा बिमा पोलिसी उपहार दिने चलन पनि बढेको छ । यसै क्रममा

सवारी नविकरण वर्षमा २ पटक भनि भइरहेको सुचना प्रवाहप्रति अर्थ मन्त्रालयको ध्यानाकर्षण

पोखरा, गण्डकी प्रदेशमा सवारी नविकरण वर्षमा २ पटक भनि भइरहेको सुचना प्रवाहप्रति अर्थ मन्त्रालयले ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेश सभामा प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७९÷०८० को वजेट वक्तव्यमा सवारी साधन

म्याग्दीमा धान दिवस मनाइयो

बेनी, । म्याग्दीमा बुधबार विभिन्न कार्यक्रम गरेर १९ औ राष्ट्रिय धान दिवस मनाइएको छ । स्थानीय तहका कृषि शाखाहरुको आयोजनामा सामुहिक धान रोपाई र दही चिउरा खाएर दिवस मनाइएको हो । यस वर्षको धान दिवसको नारा ‘धान बालीमा जैविक विविधताको उपयोग,

बेनीका कृषकलाई फलफुलका विरुवा वितरण

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले कृषकहरुलाई निशूल्क फलफुलका विरुवा वितरण गर्न थालेको छ । नगरपालिकाको कृषि शाखाले कृषकहरुलाई फलफुल खेतीतर्फ आकर्षित गराउदै, घरायसी उपभोगका लागि फलफुल आयात घटाउन र उत्पादन बृद्धी गर्ने उद्देश्यले फलफुलका

बेनीका उद्यमीलाई वित्तीय साक्षरता तालिम

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका उद्यमीहरुलाई सोमबार वित्तीय साक्षरता तालिम दिइएको छ । नगरपालिकाले सञ्चालन गरेको गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत तालिम लिएर व्यवसाय सञ्चालन गर्न लागेका नयाँ उद्यमीहरुलाई तालिम

खाम्लामा तरकारी र फलफुल खेती तालिम

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लामा तरकारी र फलफुल खेती सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम अन्तरगत ३०÷३० जना कृषकहरुलाई दुई दुई दिन तरकारी र

रणवाङमा चैते धानको परिक्षण सफल

रणवाङ,। म्याग्दीको मंगला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ । रणवाङका अगुवा कृषक लक्षिनबहादुर मल्लले परिक्षणका लागि गरेको चैते धान खेती सफल भएको हो । “यस क्षेत्रमा कहिल्यै पनि चैते धान खेती भएको थिएन,” उहाँले भन्नुभयो

बाबियाचौरमा गरिमाको वित्तीय साक्षरता

बाबियाचौर । गरिमा विकास बैंकको बाबियाचौर शाखाको आयोजनामा सोमबार मंगला माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिकामा रहेका ८ वटा माध्यमिक विद्यालयका प्रअ, शिक्षक, विद्यार्थीहरु सहभागी कार्यक्रममा १६ जना गरिब तथा