सिंगा र तातोपानीमा बजार अनुगमन
तातोपानी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा र तातोपानीमा बिहिबार बजार अनुगमन गरिएको छ ।
एकिकृत सेवा कार्यालय म्याग्दीको आयोजनामा जिल्ला प्रशासन, नगरपालिका, प्रहरी र उद्योग वाणिज्य संघका प्रतिनिधीको टोलीले २३ वटा पसलको अनुगमन गरेका!-->!-->!-->…
