मलम्पारमा पहिलो पटक पुगेको बस र चालकलाई स्वागत
बेनी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५ को मलम्पारमा आइतबार पहिलो पटक बस पुगेको छ ।धवलागिरी गाउँपालिकाको वडा नम्बर ६ को मराङ–राम्चे, बुल हुदै मलम्पार सम्म जोडिएको सडकमा बस सञ्चालन हुन थालेको हो ।!-->…