विद्योदय आविमा ः रोपाइँसँगै सिकाइको रंगीन उत्सव

म्याग्दी । म्याग्दीको बेनी–१०, वाखेतमा रहेको श्री विद्योदय आधारभूत विद्यालयले आफ्नो नियमित शुक्रबारे कार्यक्रमअन्तर्गत राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई व्यावहारिक शिक्षा र जीवनोपयोगी सीप सिकाउने

रत्नेचौरका दलित विद्यार्थीलाई ट्याक सुट वितरण

कुशल शर्मारत्नेचौर, । बेनी नगरपालिका –१ रत्नेचौरका विद्यालयमा अध्ययनरत दलित समुदायका विद्यार्थीहरुलाई शुक्रबार ट्याक सुट वितरण गरिएको छ । दलित सञ्जाल रत्नेचौरले बेनी नगरपालिका १ मा रहेका पाँच वटा विद्यालयमा ३० जनालाई एक÷एक सेट ट्याक सुट

गलेश्वर शिवालय क्षेत्र विकास कोषको सहयोगमा घतान स्वास्थ्य चौकीमा डिजिटल बोर्ड

बेनी, । बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटिबाट भएको आम्दानी विभिन्न सामाजिक काममा परिचालन हुदै आएको छ । हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धारको रुपमा रहेको

बेनी आसपासका विद्यालय रित्तिदै

बेनी, विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय शैक्षिकसत्र २०८२ देखि बन्द भए । शैक्षिकसत्र २०८० मा एक सय दुई र २०८१ मा ७२ जना विद्यार्थी रहेको विस २०१५ मा स्थापना भएको भानु

अन्नपूर्णमा योजनाको स्थलगत भुक्तानी शिविर

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिलाई योजनाको भुक्तानी दिन थालेको छ । गाउँपालिकाको कार्यालय पोखरेबगर आउन अपायक पर्ने उपभोक्ता समितिहरुलाई घुम्ति शिविर मार्फत वडा कार्यालयमा पुगेर भुक्तानी सम्बन्धी सेवा

बेनी सामुदायिकमा कपाल काट्ने तालिम सम्पन्न

बेनी ः विद्यार्थीहरुलाई सिप सिकाउन बेनी सामुदायिक माविमा सञ्चालन भएको कपाल काट्ने तालिम बिहिबार सम्पन्न भएको छ । बेनी नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम अन्तर्गत सञ्चालित तालिममा सहभागि विद्यार्थीहरुसँग नगर प्रमुख सुरत केसी

जामुनाखर्कमा व्यवसायिक अरिंगालपालन सुरु

बेनी, पाखो बारीको भित्तामा साना–साना प्वाल छन् । नजिक–नजिक रहेका प्वालभित्र फल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनी छन, अरिंगालका गोला । यो म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीको राहुवडा स्थित पाखोबारीको दृष्य हो । शाहीले

पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

बेनी ।  जिल्लाको बेनी नगरपालिका-५ पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पुलाचौरको बस्तीमुनिको मुहानबाट पानी तानेर घरघरमा धारा बनाई वितरण गरिएको हो । 

म्याग्दीका स्थानीय तहको बजेट तीन अर्ब १९ करोड

बेनी, । म्याग्दीका छ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु. तीन अर्ब १९ करोडको बजेट ल्याएका छन् । बेनी नगरपालिका र पाँच गाउँपालिकाले निर्धारित समय असार १० गतेभित्रनै नीति तथा कार्यक्रम र बजेट पारित गरेका हुन् ।

जलजलामा स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान

बेनी, । पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकहरुलाई अनुदान वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को गाउँपालिकाको स्थानीय गाई÷गोरु संरक्षण कार्यक्रम अनुसार छनौट भएका कृषकहरुलाई प्रोत्साहनका लागि