म्याग्दीको मुना-जलजला हुदै पहिलो पटक ढोरपाटनमा गाडी पुग्यो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका हुदै ढोरपाटनमा पहिलो पटक गाडी पुगेको छ ।धवलागिरी गाउँपालिकाको केन्द्र मुना देखि खोरीया, मरेनी, जलजला, गुर्जाघाट हुदै ढोरपाटन उपत्यका जोड्ने सडकमा सवारी साधन चल्न थालेका हुन् । गत असार महिनामा मार्ग

म्याग्दी एमालेबाट उमेद्वारका लागि प्रकाश पौडेल सहित पाँच जनाको नाम सिफारिस

बेनी ः आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको उमेद्वारका लागि नेकपा (एमाले) म्याग्दीले पाँच जनाको नाम सिफारिस गरेको छ । बेनीमा शुक्रबार बसेको एमाले म्याग्दीको जिल्ला कमिटि बैठकले उमेद्वारका लागि नाम सिफारिस गरेको हो

बाब्रोसेरा अभियान मार्फत म्याग्दीमा इजाजत नभएका ११५ बन्दुक बरामद

बेनी, जिल्ला प्रहरी कार्यालय म्याग्दीले इजाजत नभएका एक सय १५ थान भरुवा बन्दुक बरामद गरेको छ । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनको सुरक्षा, बन्यजन्तुको अवैध चोरी शिकारी र अपराध नियन्त्रणका लागि मंसिर १५ गतेदेखि शुरु भएको ‘ब्राबोसेरा’

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो

बेनी ः म्याग्दीको प्रमुख नगदे फलफुल बाली सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तला खेती हुने जमिनको क्षेत्रफल र मूल्य बढेपनि उत्पादकत्वमा कमी आएको हो । कृषि विकास कार्यालय, म्याग्दीका अनुसार गत वर्षको तुलनामा प्रतिहेक्टर शून्य दशमलब

तीन पटक म्याद थपिएपनि धवलागिरीको अस्पताल भवन अधुरै

ताकम, तेस्रो पटक थपिएको समयअवधी पुरा हुन करिब छ महिना बाँकी रहदाँ म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधिन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ । तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच शैया क्षमताको अस्पताल भवन

मुदीमा वडा कार्यालय भवन निर्माण

मुदी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा वडा कार्यालय भवन निर्माण भएको छ । धवलागिरी गाउँपालिकाले दुई तले सभाहल सहितको भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माण गरेको हो । भवन निर्माणका लागि गत २०८१ चैत महिनामा मालिका भगवति

ताकमकी पद्माकुमारी आचार्यलाई प्याजको नर्सरीबाट सफलता

ताकम, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा एक जना किसानले एक रोपनी भन्दा कम क्षेत्रफल जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै रु. एक लाख भन्दा बढी आम्दानी गर्नुभएको छ । ताकमको आचार्य कृषि फार्मका सञ्चालक पद्माकुमारी आचार्यले

लागु औषध कारोबार र प्रयोगको सम्भाव्य क्षेत्रमा निगरानी

बेनी। म्याग्दीका सुरक्षा निकायले लागू औषधको कारोवार र प्रयोगको सम्भाव्य क्षेत्र र सिमा नाकामा निगरानी बढाएका छन् । प्रमुख सामाजिक चुनौतिका रुपमा देखिएको लागू औषधको ओसारपोसार र दुब्र्यसनी नियन्त्रणका लागि सतर्कता अपनाएका हुन् । यसै

लोकप्रियताको उन्माद र राज्य सञ्चालनको संकट

जनभावना, कूटनीति र असफल राष्ट्रहरूको चेतावनी दिलिप पुन लोकतन्त्रमा जनभावना राजनीतिका लागि अनिवार्य शक्ति हो। तर जब यही जनभावना दीर्घकालीन दृष्टि, कूटनीतिक विवेक र संस्थागत समझ बिना प्रयोग गरिन्छ, तब लोकतन्त्र स्वयं राज्यका लागि जोखिम

धवलागिरीमा नेकपाको चुनावी तयारी

बेनी ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धवलागिरी गाउँपालिका कमिटिले फागुन २१ हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको तयारी थालेको छ । ताकममा मंगलबार सम्पन्न नेकपा गाउँपालिका कमिटिको पार्टी एकता पछिको बैठकले आसन्न प्रतिनिधीसभा सदस्य