खहरेखोलामा लक्ष्य अघिनै पुल निर्माण, निर्माण व्यवसायीलाई सम्मान
दमौली, । तनहुँको आबुुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडाको सिमाना खहरे खोलामा सडक पुल निर्माण योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।
पूर्वाधार विकास कार्यालय तनहुँसँग २०८० मंसिर १३ गते १२ मिटर लामो पुल निर्माणका लागि भिम ज्योती–छिम्केश्वरी!-->!-->!-->…