युवा संगठन म्याग्दीका नेतामाथि आक्रमण र जिल्ला कार्यालय तोडफोड
बेनी, नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालको बेनी नगरपालिका–४ तातोपानीमा रहेको जिल्ला कार्यालय तोडफोड र कार्यकर्तालाई कुटपिट गरेका छन् ।
भदौ २ गते राती भएको घटनाको बिषयमा संगठनका केन्द्रिय!-->!-->!-->…