बेनी अस्पतालबाट एक वर्षमा चौरहत्तर हजार जनाले सेवा लिए
बेनी, ः म्याग्दीको बेनी अस्पतालमा सेवाग्राहीको संख्या बढेको छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा अघिल्लो वर्षको तुलनामा २४ हजार जना भन्दा बढीले अस्पतालको बहिरंग विभागको सेवा लिएको सोमबार भएको वार्षिक समिक्षा कार्यक्रममा जानकारी गराइएको थियो ।!-->!-->!-->…
